NEWS & Events
१३ औं सागमा २५ खेलको टुंगो लाग्यो , नेपालले कराते र गल्फ थप्यो
झन्डै डेढ बर्षपछि नेपालमा आयोजना हुने १३
औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश गरिने २५ खेलको टुंगो
लागेको छ । तुर्कमिनिस्तानको अस्वाबतमा जारी पाँचौं एसियाली
इन्डोर तथा मार्सल आर्टस् खेलकुदको अवसर पारेर मंगलबार भएको
दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसओएसी) को बैठकले २५ खेलको
टुंगो लगाएको हो ।
२८ खेलबाट २५ खेल छनोट गरिएको हो । एसओसी बैठककले कराते, गल्फ,
फेन्सिङ र गल्फसहित २५ खेल समावेश गर्ने निर्णय गरेको छ ।
नेपाल ओलम्पिक कमिटीका समेत अध्यक्ष रहेका जीवनराम श्रेष्ठको
अध्यक्षतामा बसेको एसओसी बैठकले यो निर्णय लिएको हो । आयोजकका
तर्फबाट थप्न पाउने दुई खेलमा नेपालले पदकको सम्भावना भएको
कराते र गल्फ समावेश गराएको छ ।
१२ औं सागमा समावेश सेपाकताक्रो र हक्की भने हटाइएको छ ।
हक्कीका लागि नेपालमा एस्ट्रो टर्फ नभएकाले समावेश नगरिएको र
पूर्वाधार निर्माण गर्न सके सागमा थप्न सक्ने सहमती बैठकमा भएको
एनओसी अध्यक्ष श्रेष्ठलाई उदृत गर्दै आज नागरिक दैनिकमा अजय
फुयालले लेखेका छन् ।
सन् २०१९ को मार्चमा नेपालमा हुने १३ औं सागमा आर्चरी,
एथलेटिक्स, ब्याडमिन्टन, बास्केबल, बक्सिङ, फेन्सिङ,फुटबल,
गल्फ, ह्यान्डबल, जुडो, कबड्डी, कराते, खोखो, सुटि ङ, स्क्वास,
पौडी, टेबल टेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल,
भारोत्तोलन, कुस्ती, उसु र साइक्लिङ ।
एनओएसीको अर्को बैठक जनवरीमा काठमाडौंमा बस्ने भएको छ । त्यो
बैठकले एनओएसीको मुख्यालय, विधान संसोधन लगायतका विषयमा टुंगो
लगाउने बताइएको छ । बैठकमा दक्षिण एसियाका सात राष्ट्रका
ओलम्पिक प्रतिनिधि, एनओसी महासचिव लामा टेन्डी शेर्पा,
कोषाध्यक्ष रतन तण्डन र अतिथिका रुपमा राष्ट्रिय खेलकुद
परिषद्का सदस्य सचिव केशवकुमार विष्ट सहभागी थिए ।
१३ औं सागमा समावेश गरिने खेल
आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केबल, बक्सिङ,
फेन्सिङ,फुटबल, गल्फ, ह्यान्डबल, जुडो, कबड्डी, कराते, खोखो,
सुटि ङ, स्क्वास, पौडी, टेबल टेनिस, तेक्वान्दो, टेनिस,
ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु र साइक्लिङ ।
News & Events

Our assoication had been provided one week basic level foil, epee and sabre coaches clinic in Pokhara, Kaski.
WHAT IS FENCING?

FOIL
In foil the valid target area includes the torso (including the lower part of the bib of the mask) and the groin. The head (except the lower neck proportion of the mask), arms, and legs are considered off target. Touches made off target do not count for points, but do stop play.

EPEE
pe is the only one in which the entire body is the valid target area. pe is the heaviest of the three modern fencing weapons. Fencing matches with the pe require a large amount of concentration, accuracy and speed. Since the entire body is a target, a successful pe fencer must be able to anticipate their opponent's moves and strike their opponent at the correct time.

SABRE
The target area for sabre consists of the torso above the waist, as well as the arms and head (excluding both hands). When fencing with electric equipment, a manchette, or sabre cuff, is used in conjunction with the lam and electrically conductive mask to ensure that the entire target area forms a single circuit.
WELCOME TO OUR WEBSITE

Introduction : Nepal Fencing Association (NFA) is very active in the development and promotion of fencing in Nepal since last couple of years. In 2009, we, with the support of Fencing Association of India...

President Message: On behalf of Nepal Fencing Association, it is with great pride that we have now hosted "Nepal Fencing Association" website to view for ordinary people and full fill the desire of ........